खाेज्नुहाेस

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
navjiwan hospital

रमेश बहादुर सिह/बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आईतवार दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर छबिस पाथिभेरा गाउँपालिका–३ पताल्चौरकि ५५ बर्षिया सिद्वमती जोशिको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो ।

स्थानीय व्याँसी भन्ने भिर बाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छबिस पाथिभेरा गाउँपालिका–२ का सुरेश रोकायाले जानकारी दिए ।

attariya hospital