खाेज्नुहाेस

सुदूरपश्चिममा बुधबार ३१ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार ३१ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ६ सय १९ नमूनाको कोरोना परिक्षण गर्दा ८ जना र १ सय ७७ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार १ सय ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमित निको भएका छन ।

attariya hospital

यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार ५ सय ४२ पुगेको छ ।