खाेज्नुहाेस

माओवादीको सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिए

Image
navjiwan hospital

धनगढी – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इन्चार्जमा खगराज भट्ट तोकिएका छन । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोक्ने क्रममा सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खगराज भट्टले पाएका हुन ।

बैठकले पार्टीका विभागहरुको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको जानकारी दिए ।

attariya hospital