अत्तरिया – कैलालीमा जारी निषेधाज्ञा साउन ३२ सम्म लम्बाइएको छ । जिल्लामा साउन ११ गते जारी भएको आदेशलाई नै थप साउन मसान्त सम्म लम्बाईएको हो ।

यसअघि जिल्लामा साउन ११ देखि २१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी आदेशमा साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको उल्लेख छ ।


















