खाेज्नुहाेस

अत्तरियामा साउन १८ देखी बजाज एक्सचेन्ज अफर सुरु हुदै

Image

अत्तरिया – कैलालीको अत्तरियामा बजाज एक्सचेन्ज अफर सुरु हुने भएको छ ।

navjiwan hospital

यही साउन १८ गते देखी अत्तरियामा रहेको बजाज मोटरसाईकलको एक मात्र आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले ५ दिने बजाज एक्सचेन्ज अफर सुरु गर्ने भएको हो ।

attariya hospital

२२ गतेसम्म सञ्चालन हुने अफरमा कुनै पनि मोटरसाईकलको बजार मुल्यांकन भन्दा नगद रु. १५ हजार थप दिईने बताईएको छ ।

यसका साथै प्रत्येक बजाज मोटरसाईकलको खरिदमा १० हजार नगद छुट रहेको छ भने ५० प्रतिशत डाउनपेमेन्टमा शुन्य प्रतिशत व्याजदर पनि रहेको छ । एक्सचेन्ज अफर अवधीभर ग्राहकहरुले जुनसुकै मोटरसाईकल पनि एक्सचेन्ज गर्न सक्नेछन ।