खाेज्नुहाेस

सुदूरपश्चिममा २४ जना संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिएका छन ।

navjiwan hospital

शनिबार ३५७ जनामा गरिएको एन्टिजेन परिक्षणमा ४ जना र १६१ जनामा गरिएको पिसिआर परिक्षणमा २० जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ८ सय ७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै संक्रमण निको हुनेको संख्या ३५ हजार ५ सय ४७ पुगेको छ ।