खाेज्नुहाेस

कञ्चनपुरमा २ दिन विद्युत अवरुद्ध हुने

Image

कञ्चनपुर – कञ्चनपुरमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

navjiwan hospital

बिहिबार एक सूचना जारी गर्दै प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रले शुक्रबार र शनिबार विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

attariya hospital

लालपुर सबस्टेशनको नयाँ टान्सफर्मरको कनेक्सन चार्ज गनुपर्ने भएकाले शुक्रबार महेन्द्रनगर क्षेत्रमा र शनिबार लालपुर र दैजी फिडरमा बिहान ६ बजे देखि ११ बजेसम्म लाइन अवरुद्ध हुने सुचनामा उल्लेख गरिएको छ ।