खाेज्नुहाेस

डडेल्धुरा सदरमुकाम बागबजारमा एक युवक मृत फेला

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम बागबजार नजिकै एक युवक मृत फेला परेका छन् ।

बागबजारमा रहेको घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र शव पोष्टमार्टमका लागी डडेल्धुरा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

attariya hospital