खाेज्नुहाेस

डडेल्धुरामा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

डडेल्धुरा – डडेल्धुरामा प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

navjiwan hospital

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका – ४ खलङ्गाका ४७ वर्षीय पुष्कर सिंह ठगुन्नालाई पक्राउ गरेको हो ।

attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो घरबाटै पक्राउ गरेको थियो ।