खाेज्नुहाेस

१६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

Image

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

navjiwan hospital

यस्तै आइतबार २ हजार ५ सय ५२ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २६ हजार १ सय ७९ सक्रिय संक्रमित रहेका छन् ।

attariya hospital

साथै यस अवधिमा ४ हजार ८ सय ८६ पीसीआर तथा ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण भएको छ ।