खाेज्नुहाेस

दुई जनाकाे सकुशल उद्धार गरिएकाे त्रिशूली-३ ‘ए’ मा थप कोही फेला परेनन्

Image
Screenshot

काठमाडौं – माथिल्लो त्रिशूली-३ ‘ए’ मा दुई जना सकुशल र एउटा शव फेला परेपछि उद्धार टोलीले दुई पटक फेरि पनि खोजी गरेको जनाएको छ।

navjiwan hospital

उद्धार तथा खोजमा संलग्न इन्जिनियर उदय न्यौपानेले आफू पनि फेरि गएर खोज गर्दा कोही फेला नपरेको बताएका हुन्।

attariya hospital

‘मैले पनि पूरै खण्डभित्र गएर फेरि जाँच गरेँ, तर कोही पनि भेटिएन,’ उनले फेसबुकमा लेखेका छन्।

यो आयोजनामा करिब ४० जना फसेको आशंका गरिएको थियो।