खाेज्नुहाेस

बझाङमा खोलामा ५२ वर्षीय पुरुष मृत अवस्थामा फेला

Image
file photo

बझाङ – बझाङमा एक पुरुष खोलामा मृत अवस्थामा फेला परेका छन्।

navjiwan hospital

जयपृथ्वी नगरपालिका–७ सुवेडाका ५२ वर्षीय चक्रबहादुर शार्की सोही ठाउँस्थित चौपाते खहरे खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।