खाेज्नुहाेस

बेवारिसे अवस्थामा पेस्तोल फेला

Image
navjiwan hospital

धनगढी – कैलालीमा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ । लम्कीचुहा–१ पुर्वलम्की स्थित भित्री सडक खण्डमा चन्द्र मऔलेशवर जाने सडकको छेउतिर झाडीमा वेवारिसे अवस्थामा आइतबार साँझ एयर गन पेस्तोल एक थान फेला परेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको उक्त पेस्तोल फेला पारि नियन्त्रणमा लिएको थियो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital