खाेज्नुहाेस

अत्तरिया बसपार्कबाट लागू औषध सहित एक जना पक्राउ

Image
file photo: attariya buspark

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कबाट लागू औषध सहित एक जना पक्राउ परेका छन ।

navjiwan hospital

गोदावरी नगरपालिका – २ वसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ७० मिलिग्राम सहित डोटीको शिखर नगरपालिका – २ का २५ वर्षीय कृष्ण दमाई पक्राउ परेका हुन ।

attariya hospital

उनलाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।