अत्तरिया – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा स्वास्थ्य प्राथमिकतामा भएको र त्यसमा पनि गेटा विश्वविद्यालय उच्च प्राथमिकतामा भएको बताएका छन् ।


बुधवार बसेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको बैठकपछि बोल्दै मन्त्री पोखरेलले गेटामा जुनसुकै हालतमा पनि आगामी शैक्षिक सत्र देखि पठनपाठन सुरु हुने बताए ।
भिडियो

















