खाेज्नुहाेस

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

Image
navjiwan hospital

काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनी गभर्नरका लागि अगाडि सारिएका थिए । तर, तत्कालिन प्रधानमन्त्री केपी ओली बाधक हुँदा नियुक्त हुन सकेनन् । उनी अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार पनि हुन ।

attariya hospital