खाेज्नुहाेस

बलेलाई सरकारी वकिल कार्यालय लगियो

Image

काठमाडौं – प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल बलेलाई सरकारी वकिल कार्यालय लगिएको छ । आज म्याद थप गर्नुअघि उनलाई बयानका लागि लगिएको हो ।

navjiwan hospital

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई हिजो पक्राउ गरिएको थियो । उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएका छन् ।

attariya hospital

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।