खाेज्नुहाेस

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

Image
navjiwan hospital

काठमाडौं – आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

attariya hospital