खाेज्नुहाेस

काठमाडौंका पूर्वसीडीओ रिजाल पक्राउ

Image

काठमाडौँ – काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् ।

navjiwan hospital

बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरी स्रोतले कान्तिपुरलाई बतायो ।

attariya hospital

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

Update : काठमाडौंका पूर्व सिडियो रिजाल हाजिरी जमानिमा रिहा