खाेज्नुहाेस

टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ

Image

धनगढी –  कैलालीको टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ महिना २० दिन कैद सजाय तोकिएको टीकापुर नगपालिका–१ ब्लक नम्बर ११ बस्ने बर्ष ३४ वर्षीय रनिस कडायत पक्राउ परेका हुन्।

attariya hospital

कडायतलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।