काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुण्डुस्थित निवासबाट पक्राउ परेका छन । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेर पक्राउ गरेकाे हाे ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।