खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक जना पक्राउ 

Image
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – ८ धनगढी गाउँबाट ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने ३० वर्षीय रञ्जित चौधरी पक्राउ परेका हुन ।
उनलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा लागू पदार्थ भेटिएपछि पक्राउ गरेको थियो ।