खाेज्नुहाेस

कैलालीमा एक पुरुष मृत फेला

Image

धनगढी – कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

navjiwan hospital

लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन्।

attariya hospital

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।