अत्तरिया – कैलालीको गेटा स्थित जंगलमा एक पुरुष मृत फेला परेका छन् ।
गोदावरी नगरपालिका – ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनको उमेर अन्दाजी ३७/३८ वर्षको रहेको प्रहरीको अनुमान छ ।