खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित भारतीय नागरिक पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट लागू औषध सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

navjiwan hospital

शनिबार साँझ धनगढी उपमहानगरपालिका – ८ धनगढी गाउबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित भारतको लखिमपुर खिरी पलिया का २२ वर्षीय राजन गुप्ता पक्राउ परेका हुन ।

attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।