खाेज्नुहाेस

कैलालीमा लागू औषध सहित एक युवक पक्राउ

Image

धनगढी – कैलालीमा लागू औषध सहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

टीकापुर नगरपालिका – ६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरी पक्राउ परेका हुन्।

attariya hospital

चौधरीलाई शुक्रबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।