खाेज्नुहाेस

भोलि देशभर सेनाले हेलिकोप्टरबाट गस्ती गर्ने

Image
file photo

काठमाडौं – भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकोप्टर गस्ती गर्ने भएको छ ।

navjiwan hospital

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।

attariya hospital

सेनाको हेलिकोप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकोप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले जानकारी दिइन ।

साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ ।