खाेज्नुहाेस

फागुन २०, २१ र २२ गते बिदा दिने सरकारको निर्णय

Image

काठमाडौँ – सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

navjiwan hospital

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

attariya hospital

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।