खाेज्नुहाेस

गोदावरीमा ग्यास लिग भएर आगलागी हुँदा आमा छोरा घाइते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडामा खाना पकाउने ग्यास सिलिन्डर लिग भएर आगलागी हुँदा आमा छोरा घाइते भएका छन् । मगलबार राती ग्यास लिग भएर आगलागी हुँदा २५ वर्षीय पार्वती मडै र उनका छोरा ६ वर्षीय होम मडै घाइते भएका हुन ।

navjiwan hospital

घाइतेमध्ये आमाको अवस्था सामान्य रहेको र छोराको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital

घाइते दुवै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।