खाेज्नुहाेस

लागू औषध सहित धनगढीबाट युवक पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । बिहिबार धनगढी उपमहानगरपालिका – ३ बडराबाट २२ वर्षीय शम्शेर शेख पक्राउ परेका हुन ।

navjiwan hospital

उनको साथबाट ५३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।