खाेज्नुहाेस

अत्तरियाका पुस्तक व्यवसायी जोशीले दृष्टि फाउन्डेशनमा मनाए जन्मदिन

Image

अत्तरिया– कैलालीको अत्तरियाका पुस्तक व्यवसायी यज्ञराज जोशीले आफ्नो जन्मदिन दृष्टि फाउन्डेशनमा मनाएका छन् । विगत लामो समयदेखी अत्तरियामा निलम पुस्तक पसल सञ्चालन गर्दै आएका जोशीले बुधबार आफ्नो जन्मदिन अत्तरियामै रहेको दृष्टि फाउन्डेशनमा मनाएका हुन ।

navjiwan hospital

फाउण्डेशनमा रहेका वृद्धा आमाहरु सँग जन्मदिन मनाउदा आफूलाई खुसीको अनुभुती भएको जोशीले बताए । उनले जन्मदिनको अवसरमा फाउन्डेशनलाई फलफुल र खाद्यान्न सहयोग गरेका थिए ।

attariya hospital

जन्मदिनमा हुने फजुल खर्च घटाएर कसैको मुहारमा खुसी देख्न सकिन्छ भन्ने आभाष आफुले गरेको उनको भनाई छ । उनले आगामी दिनहरुमा पनि यस्ता व्यक्तित्वहरुको सहयोगमा आफू हरदम अग्रर रहने बताए ।