खाेज्नुहाेस

गोदावरी– ४ मा राप्रपाको वडा कमिटी गठन

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ । शनिबार वडामा आयोजित पार्टीको वडा अधिवेशनले रमेश मल्लको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो ।

शनिबार सम्पन्न वडा अधिवेशनमा मल्लको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको राप्रपाका राप्रपाका युवा नेता विराज बिष्टले जानकारी दिए । राप्रपाका कैलाली निर्वाचन कमिटी सदस्य हर्क बहादुर शाहको संयोजकत्वमा सम्पन्न अधिवेशनकी प्रमुख अतिथि राप्रपाकी सुदूरपश्चिम प्रदेश सांसद खेमा देवी बिष्ट रहेकी थिईन ।

attariya hospital