खाेज्नुहाेस

कैलालीमा रक्तदान कार्यक्रमको आयोजना 

Image
चौमाला – कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हेमा श्री फाउन्डेसन नेपाल र गौरीगंगा–११ स्पोट्र्स क्लब मसुरियाको संयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
attariya hospital
navjiwan hospital
रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)ले बताए ।
रक्तदान नेपाल रेडक्रस सोसाइटी कैलाली र कालिका मेडिकल हलको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो ।