खाेज्नुहाेस

रेशम चौधरी थुनाउने महिमानसिंहको रिटमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

Image

काठमाडौं – सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टको रिट निवेदनमा कैफियत प्रतिवेदन माग गरेको छ ।

navjiwan hospital

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

attariya hospital

रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन पत्र लेखेपछि सरकारी किर्ते मुद्दामा तानिएका विष्टले आफूमाथि विभागीय कारबाही भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनीविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढाइसकेको छ ।