खाेज्नुहाेस

पेनाल्टीमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन वञ्चित

Image

नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन चुकेको छ । शनिबार राति सम्पन्न उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा पेनाल्टी सुटआउटमा चुकेपछि नेपाल एसियन कपमा छनोट हुन चुकेको हो ।

navjiwan hospital

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा भएको निर्धारित समयमा दुवै टिमले ३–३ गोल गरेपछि खेल पेनाल्टी सुटआउमा धकेलिएको थियो । पेनाल्टीमा कप्तान सावित्रा भण्डारी र अञ्जना राना मगर चुके ।

add everest academy
attariya hospital

यद्यपि उनले निर्धारित समयको खेलमा नेपाललाई खेलमा फर्काएकी थिइन्, जहाँ उनले ह्याट्रिक गरिन् । यस प्रतियोगितामा उनको यो लगातार तेस्रो ह्याट्रिक हो ।