खाेज्नुहाेस

भूमिहीनलाई जग्गा वितरण गर्न पुनः निवेदन आह्वान

Image
file photo

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।

navjiwan hospital

उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुनः सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।

attariya hospital

निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।

यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।