खाेज्नुहाेस

सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

Image

धनगढी – सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।शनिबार कैलालीको गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाका हुँदै भारतबाट नेपाल भित्रिएका चार जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गौरीफन्टामा ३ र झुलाघाट सीमानाका १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

झुलाघाट सीमानाका १ जना र गौरीफन्टा सीमा नाकामा २७ जनाको एन्टिजेन परीक्षण गरिएको जनाइएको छ ।  सुदूरपश्चिममा कोभिड संकमण हुनेको संख्या १३ पुगेको छ ।

शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका पाँच जना,बिहीबार एकजना र बुधबार तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

attariya technical collage