खाेज्नुहाेस

४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा रोक लगाईने

Image

अत्तरिया– सरकारले आगामी आर्थिक वर्षदेखी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकको विक्रिवितरण र प्रयोगमा रोक लगाउने बताएको छ ।

navjiwan hospital

आगामी आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको मंसिर १ गतेदेखी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, विक्रिवितरण, आयात र प्रयोगमा रोक लगाईने बताएका हुन । उनले प्लाष्टिकका कारण हुने प्रदुषणमा न्यूनिकरण गर्न यस्तो गर्न लागिएको बताए ।

attariya hospital

देशका केही पालिकाहरुले प्लाष्टिकजन्य वस्तुको विक्रिवितरण तथा प्रयोगमा रोक लगाईसकेका छन ।