खाेज्नुहाेस

गड्डाचौकीबाट लागू औषध सहित एक युवक पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कञ्चनपुरको गड्डाचौकीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार साँझ भीमदत्त नगरपालिका – १० गड्डाचौकीमा भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका – १० भुजेलाका २४ वर्षीय राजेन्द्र सिंह टमटा पक्राउ परेका हुन ।
attariya hospital
उनको साथबाट ०.४५ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।