खाेज्नुहाेस

सुदूरपश्चिमको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

Image
navjiwan hospital

धनगढी – सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको हो । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिए दिएपछि उक्त मन्त्रालय मन्त्रीविहिन भएको थियो ।

attariya hospital