खाेज्नुहाेस

२०७४ पछि गोदावरीमा विकास भएको छ : उपप्रमुख रोकाया

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख शारदा देवी रोकायाले स्थानीय सरकार आएपछि गोदावरी नगरपालिकामा विकास भएको बताएकी छिन ।

बिहीबार नगरपालिकाको वडा नम्बर १ को वडा भेलालाई सम्बोधन गर्दै उनले गाउँ ठाउँमा २०७४ पछि ग्राभेल कालोपत्रेको काम भएको बताइन । ‘गाविस हुँदा कुनै पनि बाटो ग्राभेल पनि हुँदैनथ्यो’ उनले भनिन् ‘२०७४ का जनप्रतिनिधिले आफूले सक्ने जति, भ्याएजती विकास गरेर जानु भएको छ । २०७९ का जनप्रतिनिधि ज्यु ले पनि आफ्नो क्षमताले भ्याए जति काम गरिरहनु भएको छ ।’

attariya hospital
navjiwan hospital

उनले विकास एकै छिनमा नहुने भएकाले यो निरन्तर चलिरहने बताइन । उनले २०८४ का जनप्रतिनिधिले पनि विकासका काम गर्ने छन् ।

भिडिया

सम्बन्धीत समाचार : गोदावरी नगरपालिकामा वडाभेला सुरु, १ नम्बर वडाले ल्यायो १ करोड २० लाखको बजेट