खाेज्नुहाेस

डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जना घाइते

Image
डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलबार साँझ जिप दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।
attariya hospital
navjiwan hospital
से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा – ५  चौडका राम बहादुर  साउद र जिपमा सवार नवदुर्गा – ५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
maya metro hospital
दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।