खाेज्नुहाेस

अत्तरियामा वल्र्ड लिंक कम्युनिकेशनद्धारा रक्तदान कार्यक्रम आयोजना

Image

अत्तरिया– कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियासँगको समन्वयमा वल्र्ड लिंक कम्युनिकेशन लिमिटेड अत्तरिया शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

navjiwan hospital

कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको शाखा प्रमुख राजेन्द्र बिष्टले बताए । उनले ब्लड बैंकमा रगतको अभाव भैरहेको अवस्थामा सामाजिक उत्तरदायित्व स्वरुप कार्यक्रम आयोजना गरिएको उनले बताए ।

attariya hospital

उनले समाजमा संस्थाले गर्नुपर्ने कर्तव्यका रुपमा पछिल्लो समय अतिआवश्यक रहेको रक्तदान कार्यक्रमलाई अघि सारेको बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।