खाेज्नुहाेस

वीरगञ्जमा शोभायात्राका क्रममा झडप

Image

काठमाडौँ – वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको छ। हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा झडप भएको छ।

navjiwan hospital

झडपका क्रममा पसलहरूमा तोडफोड भएको छ। केही पसलहरूमा आगजनीसमेत भएको छ। शोभायात्रामा ढुंगा प्रहार गरिएको भन्दै शोभायात्रामा सहभागी भएकाहरू तोडफोडमा उत्रिएका हुन्।

godawari nagarpalika dadhelo
attariya hospital

तोडफोडका क्रममा मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरूलाई निसाना बनाइएको छ।