अछाम – अछाममा सडेको अवस्थामा महिलाको शव भेटिएको छ । शुक्रबार ढकारी गाउँपालिका–२ चाइराखोलामा सडेको अवस्थामा टाउको नभएको शव भेटिएको हो ।
बेवारिसे शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।