खाेज्नुहाेस

दार्चुलामा भन्सार छलीको बिडी बरामद

Image

दार्चुला– दार्चुलामा प्रहरीले भन्सार छलीको बिडी बरामद गरेको छ ।

navjiwan hospital

लेकम गाउँपालिका – १ स्थित चौलानी नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको ६ पेटी बिडी बरामद गरिएको हो ।

attariya hospital

उक्त सामान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।