खाेज्नुहाेस

आज विश्व मौसम दिवस मनाइँदै

Image

आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

navjiwan hospital

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा अत्तरियामा रहेको महाकाली बेसिन फिल्ड कार्यालयले पनि विविध कार्यक्रम गर्दैछ ।

attariya hospital

जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्म प्रभाव पार्दै गएको छ ।