खाेज्नुहाेस

गृहमन्त्री लेखकले गरे डडेल्धुरा प्रहरी कार्यालयको अनुगमन

Image
file photo

डडेल्धुरा-  गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अनुगमन गरेका छन । शुक्रबार गृहमन्त्री लेखकले प्रहरी कार्यालयका विभिन्न क्षेत्रमा अनुगमन गरेका हुन ।

navjiwan hospital

उनले कार्यालय भवन, विभिन्न शाखा, क्वाटरगार्ड, र ब्यारेकहरूको निरीक्षण गरेका थिए ।

attariya hospital

अनुगमन पछि मन्त्री लेखकले प्रहरीलाई शान्ति सुरक्षा र अपराधजन्य क्रियाकलाप न्यूनीकरणमा थप सक्रियता बढाउन निर्देशन दिएका छन् ।