खाेज्नुहाेस

प्रस्तावित गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सिवाईसी स्पोट्र्स लिगको रौनक (फोटो फिचर)

Image

कैलालीको गोदावरी नगरपालिका – ३ मा प्रस्तावित ‘गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सिवाईसी स्पोट्र्स लिग चलिरहेको छ । फागुन १९ देखि सुरु भएको प्रतियोगिता अन्तरगत प्रत्येक दिन २ खेल हुने गरेका छन् ।

attariya hospital

अत्तरियामा रहेको न्यू सृजनशील युवा क्लब (सिवाइसी) को आयोजनामा चौकिडाँडा सामुदायिक वन सँग जोडिएको कञ्चनपुरको सीमानामा पर्ने मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । आयोजकले ८ वटा टिमहरू तयार गरेर खेल सञ्चालन गरिरहेको छ ।

navjiwan hospital