खाेज्नुहाेस

बाजुरामा बाघको आक्रमणबाट ४५ बाख्रा मरे

Image
फाईल फोटो
navjiwan hospital

बाजुरा – बाजुरामा बाघको आक्रमणमा परी ४५ वटा बाख्रा मरेका छन् । हिमाली गाउँपालिका – ५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परेर मरेका हुन् ।

बिहीवार बिहान खोरमा पसेको बाघले ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital